तारकेश्वरको भुमि सम्बन्धी समस्याको बिषयमा नगरप्रमुख र आयोगका काठमाण्डौं जिल्ला प्रमुख बिच छलफल

Sagarmatha Post
Sagarmatha Post १७ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्रका भुमि सम्बन्धी समस्याको बिषयमा छलफल गरिएको छ । चैत्र १७ गते आईतबार नगर प्रमुखको कार्यकक्षमा भुमी समस्या सम्बन्धी नगर प्रमुख कृष्ण हरि महर्जनको उपस्थितिमा भुमी समस्या समाधान आयोग काठमाडौंका अध्यक्ष कृष्ण जि खड्का र प्रतिनिधिसंग छलफल गरिएको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु बिच तारकेश्वर नगरपालिकामा रहेका भुमी सम्बन्धि समस्याको बिषयमा छलफल भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्