इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ, आज देशभर सार्वजनीक बिदा

Sagarmatha Post
Sagarmatha Post १८ चैत्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो ।

सरकारले ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । हेरौँ तस्बिरहरू :

eid ul fitr (1)eid ul fitr (2)eid ul fitr (3)eid ul fitr (4)eid ul fitr (5)eid ul fitr (6)eid ul fitr (7)eid ul fitr (8)eid ul fitr (9)eid ul fitr (10)eid ul fitr (11)eid ul fitr (12)eid ul fitr (13)eid ul fitr (14)eid ul fitr (15)eid ul fitr (16)eid ul fitr (17)eid ul fitr (18)eid ul fitr (19)eid ul fitr (20)eid ul fitr (21)

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्