काठमाण्डौं । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ परेको भन्ने समाचार गलत रहेको भन्दै खण्डन गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी दिनेश आचार्यले प्रेश विज्ञप्ती प्रकाशन गदै प्रहरीको हवाला दिएर दुर्गा प्रसाई पक्राउ परेको भन्दै प्रकाशीत समाचार गलत रहेको बताएका छन् । हेर्नुहोस प्रहरीको विज्ञप्ती



प्रतिक्रिया दिनुहोस्