नेपाल प्रहरीका पुर्व आइजीपी राणको निधन

Sagarmatha Post
Sagarmatha Post ३१ चैत्र २०८१, आईतवार
0 Min Read
Aa

नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक प्रदीप शमशेर राणाकाे निधन भएकाे छ ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेको उनको शनिवार साँझ निधन भएको हो ।नेपाल प्रहरीमा २०५७ देखि २०५९ सम्म नेतृत्व गरेका राणा संगठनभित्र व्यवसायिक प्रहरी अधिकृत थिए । उनकाे कार्यकालमा प्रहरीभित्र भाैतिक संरचनाहरूकाे निर्माणका साथै उनकै कार्यकालमा दरबार हत्याकाण्ड भएकाे थियाे । ७८ वर्षीय राणाको आज बिहान ११ बजे पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्