नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Sagarmatha Post
Sagarmatha Post ९ बैशाख २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसहित तिन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

हेर्नुहोस् आरोप पत्र:

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्