प्रहरी अस्पताल र नेपाल नेत्रज्योती संघ बिच सहमती, अव प्रहरी र परिवारले पाँउछन् यस्ता सुविधा

Sagarmatha Post
Sagarmatha Post ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघ बिच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाज्यूको समुपस्थितिमा भएको समझदारीबाट नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारीहरु र निजका परिवारहरुलाई गुणस्तरिय आँखा उपचार सेवामा सहज हुनेछ ।
साथै यस समझदारीले दुवै पक्षबिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धीका कार्यक्रमहरु अगाडी बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अबलम्बनका लागि प्रोत्साहन गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

May be an image of 7 people and text

May be an image of 9 people and text

fgf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्