नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

Sagarmatha Post
Sagarmatha Post १७ बैशाख २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशअनुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्