नगर प्रमुख नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तर्गत तारकेश्वर ४ गोलढुंगामा शिविर सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १९ बैशाख २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपलिकाको आयोजनामा नगर प्रमुख नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम विशेष स्वास्थ्य सेवा अन्तरगत चस्मा जांच सहितको मोतिबिन्दु छ्नौट निशुल्क आँखा शिबिर बैशाख १९ गते वडा नं ४ मा सम्पन्न भएको छ ।
शहरी स्वास्थ्य केन्द्र, ता.न.पा. ४, लोलाङमा सप्पन्न भएको शिविरमा २३० जना बिरामिलाई सेवा दिईएकोमा ४४ जनालाई रिडिङ्ग ग्लास बितरण गरिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्