नगर प्रमुख नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तर्गत तारकेश्वर ३ जितपुर फेदीमा शिविर सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २० बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपलिकाको आयोजनामा नगर प्रमुख नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम विशेष स्वास्थ्य सेवा अन्तरगत आज मिति २०८२ बैशाख २० गते जितपुरफेदि स्वास्थ्य चौकिमा ता.न.पा. ३ मा नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तरगत चस्मा जांच सहितको मोतिबिन्दु छ्नौट निशुल्क आँखा शिबिर सप्पन्न भएको छ । वडा न. ३ का वडा अध्यक्ष परशुराम अर्याल, स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह ज्युको उपस्थिति रहेको शिविरमा २०६ जना सेवाग्राहीलाई सेवा दिदै ३६ जनालाई रिडिङ्ग ग्लास बितरण सहित १५ जना बिरामी मोतिबिन्दुको शल्यक्रियाका लगि छ्नौट भएका छन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्