रवीन्द्र मिश्रसहितलाई पाँच दिन म्याद थप

Sagarmatha Post
Sagarmatha Post २५ बैशाख २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । गत चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारी अनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्