काठमाण्डौं । गोदावरी नगरपालिकाले आयोजना गरेको बैशाख २० गतेबाट संचालन भएको उपत्यका ब्यापी अन्तर नगरपालिका खुल्ला दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगीता, २०८२ मा आज २०८२ बैशाख २६ गते तारकेश्वर नगरपालिका र किर्तिपुर नगरपालिका बिच भएको खेलमा २–२ गोलको बराबरी भएको छ । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनले फिल्डमा गई खेलको अवलोकन गर्नुभई खेलाडिहरुलाई हौसला दिनुभएको थियो ।
उपत्यका ब्यापी अन्तर नगरपालिका खुल्ला दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगीता मा तारकेश्वर र कृतिपुर बराबरीमा


प्रतिक्रिया दिनुहोस्