गोलढुंगामा आँखाशिविर सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २६ बैशाख २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा तारकेश्वर नगरपलिका वडा न.५, गोलढुङ्गा स्वास्थ्य चौकिमा नगर प्रमुखसङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तर्गत चस्मा जाँच सहितको मोतिबिन्दु छ्नौट निशुल्क आँखा शिविर सप्पन्न भएको छ ।
यस शिविरमा २४२ जना सेवाग्राहीलाई सेवा दिईएको थियो भने ७५ जनालाई रिडिङ्ग ग्लास बितरण सहित २८ जनाको मोतिबिन्दु शल्यक्रियाका लागि छ्नौट गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्