धर्मस्थली बजारमा ऐतिहाँसीक पार्टी निर्माण हुने, नगरप्रमुखले गर्नुभयो शिलान्यास

Sagarmatha Post
Sagarmatha Post २७ बैशाख २०८२, शनिबार
0 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आ.व.२०८१÷८२ को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत वडा न. ६ को धर्मस्थली बजारमा पार्टी निर्माण हुने भएको छ । एतिहाँसीक पार्टीको आज मिति २०८२ बैशाख २६ गते नगर प्रमुख कृष्ण हरि महर्जनले पार्टिशिलान्यास गर्नुभयो । वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्यहरु र स्थानीयवासीको उपस्थिति रहेको यस योजनाको कुल लागत रु. १५,०००,००÷– रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्