साङलामा बषौं पछि भयो सडकमा कालोपत्रे

Sagarmatha Post
Sagarmatha Post २९ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । साङलामा बषौं पछि सडकमा कालोपत्रे भएको छ । तारकेश्वर नगरपालिकाको आ.व.२०८१÷८२ को बिनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत वडा न. १ स्थित साङ्ला क्लब देखि बिहानी चोक हुँदै गुरागाई टोल जाने सडक स्तरोन्नतिको कालोपत्रे गर्ने कार्य भएको हो । कालोपत्रे सडकको नगर प्रमुख कृष्ण हरि महर्जन, प्राविधिक टोलि सहित अनुगमन गर्नुभयो । सो अवसरमा वडा न. १ का वडा अध्यक्ष बिदुर सापकोटा, वडा सदस्यहरु, ईन्जिनियर उज्वल न्यौपाने, वडा प्राविधिक विकास महर्जन र स्थानीयवासी सहित गरिएको सडकको कुल सम्झौता रकम रु. ६३,५१,३८५.५८ रहेको यस योजनाको सम्पन्न मिति २०८२–०३–०१ गते सम्म रहेको छ ।

May be an image of text that says 'PROJECT NAME Tarakeshwor Municipality ,Dharmasthali Kathmandu :CONSTRUCTION WORKS OF SANGLA CLUB DEKHI BIHANI CHOCK HUDAI GURAGAIN TOLE JANE SADAK ISTARUNNATI CONTRACT ID NO :TARA/20/NCB/081-82 OFFICE NAME :TARAKESWOR MUNICIPALITY CONTRACTOR NAME ADDRESS :NAULAKHA CONSTRUCTION AND SUPPLIERS PVT LTD TOKHA -7 KATHMANDU :2081/11/21 :2082/03/1 :63,51385.58 INCLUDINGVAT :63,51385.58/NCLUDINGEVATANDPS VAT AND PS 5 CONTRACT SIGN DATE COMPLETATION DATE CONTRACT AMOUNT HEm'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्