आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

Sagarmatha Post
Sagarmatha Post १६ जेष्ठ २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ,  सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो हो ।

मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नैदास सरकाध मउ्तरान सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना मिति ನೆಂದದಿ// गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका R (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुंदा उक्त जात्राको अवसरमा मिति २०६२ साल जेठ १5 गते आइतबार सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको त्ानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ| shaive- (रामचन्द्र तिवारी) सहसचिव/प्रक्ता /प्रवक्ता मिति: २०६२/०२/१६ ने.सं. ने.सं.११४४ ٩۹١"

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्