तारकेश्वर ११ मा सडक कालोपत्रे गरियो

Sagarmatha Post
Sagarmatha Post २८ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ११ मा सडक कालोपत्रे गरिएको छ । तारकेश्वर नगरपालिकाको आ.व.२०८१÷८२ को बिनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत वडा न.११ स्थित नेपालटार सिदार्थ बैंक हुँदै पन्चेस्वर मन्दिर जाने सडक, थापाटोल हुँदै खरिबोट जाने सडक, थापाटोल सडक स्तरोन्नतिको कालोपत्रे गर्ने कार्य भएको हो । सो कार्यको नगर प्रमुख कृष्ण हरि महर्जन , प्राविधिक टोलि, वडा सदस्य र स्थानीयवासी सहित अनुगमन गर्नुभयो । सडकको कुल सम्झौता रकम रु. ३६,१७,९९८.३६ रहेको छ भने योजनाको सम्पन्न मिति २०८२–०३–३० गते सम्म रहेको छ ।

May be an image of text that says 'ផាច "पहिचान, अपनत्व र अधिकार: दिगो विकासको आधार" तारकेश्वर नगरपालिका नावकबच नगवयाजका घर्मस्थली. काठमाडी. बागमती प्रदेश. नेपाल आयोजना सुचना पाटी आयोजना विवरण:- ១. ठेक्का न. Tara/33/NCB/ 081/082 सम्कौता रकमः- શ. आयोजना समौता मिति:- २०८શ/०१/१ रु. ३६, ६,१७.७९८.३६/- (With VAT & PS) ર. कार्य सम्पन्न मिति:- શ०વશ असार मसान्त आयोजनाको नाम:- निर्माण व्यवसायीको नाम:- Construction Works of Nepaltar Siddhartha Bank Hudai J.D.Lamichhane Construction Pvt.Ltd. Pancheshwor Mandir Jaane Sadak, kharibot Hudai Thapatole Jaane Sadak, Thapatole Sadak Starunnati'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्