तारकेश्वर १० मा पुरुषहरुको प्रोष्टेट क्यान्सर तथा महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post ३१ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा आज वडा नं १० मनमैजु स्थीत मानसिंह धर्म मा.वि मा पुरुषहरुको प्रोष्टेट क्यान्सर तथा महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीमायाँ मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठानको प्राविधिक सहयोग तथा तारकेश्वर नगरपालिकाको सहयोगमा लक्ष्य एकिकृत विकास नेपाल कामनपा २६को आयोजनामा नगरप्रमुखसँग जेष्ठ नागरिक दीर्घायु कार्यक्रम अन्तर्गत पुरुषहरुको प्रोष्टेट क्यान्सर स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत आज ६२ जना पुरुषहरुले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै तुलसीमायाँ मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठानको प्राविधिक सहयोग तथा तारकेश्वर नगरपालिकाको आर्थिक सहयोगमा धनकुमारी मेमोरियल ट्रष्ट तारकेश्वर ६ले उपमेयरसँग महिला विशेष प्रसुति पोषण कार्यक्रम, स्वास्थ्य सेवा अभियान अन्तर्गत पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको हो । सो शिविरमा २४५ जना महिलाहरुले सेवा लिएको आयोजकहरुले बताएका छन् ।
मानसिंह धर्म मा.बि मा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा तिन सय भन्दा बढीले सेवा लिएका छन् ।

dvc

May be an image of 1 person, hospital and text that says 'மாம்க்குளக்கம் पडिवान अपनत अधिकार दिगो बिकासकी आबार" तारकेश्वर नगरपालिका जाककबব नगक्यानकা नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडीं बागमती प्रवेश, नेपाल नगर प्रमुखसँग जेष्ठ नागरिक दीर्घयु कार्यक्रम अन्तर्गत पुरुषहरुको प्रोष्टेट क्यान्सर स्क्रनिड्ू कार्यक्रम PROSTATE CANCER SCREENING PROGRAM मिति: पति:र०२-०२-३१ स्थान: मातासिंह धर्म मावि. तानपा-१0 प्राविधीक सहयोग: आयोजक: तुलसीमाया सुर्संणय्ंनारिकिहवाय्यभिकप्रतिषयमय मेमोरियल क्ष्यानार रिल्िफ प्रतिष्ठान टोख-३ कাठमाडी वागमती बागमतीप्रवेस, प्रवेस, नेपाल ชรวเพลดสี लक्य एकिकत बिकास नेपाल का.म,न.पा.- न.पा.-२६ -코E यागमतीप्रेश नेवात ताकेश्क नरपानिका नगर कार्यपालिकाका कार्यालय यर्मस्थली. काटमार्र वागमनी प्रेसत, नेपान'

May be an image of hospital and text that says '"पहिचान, अपनत्व अधिकार दिगो विकासको आयार" तारकेश्वर नगरपालिका तासकबन नगन्यनकা नगर कार्यपालिकाको कार्यालय उपमेयरसँग महिला विशेष प्रसुति पोषण कार्यक्रम स्वास्थ्या सेवा अभियान अन्तर्गत धर्मस्थली, काठमाडाँ वागमती प्रदेश नेमाल पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रनिड कार्यक्रम CERVICAL & BREAST CANCER SCREENING PROGRAM स्थान: साजसिंह धर्म 月 त्नपा 90 आयोजक: मिति:र02-022 मिति: 002-02-3 02 प्राविधिक प्रविधिकसहयोग: सहयोग: तुलसीमाया मेमोरियल क्यान्सर दिलिफ तुर्सीमयाोंरिरसक्यन्यशिमप्रतिसयन प्रतिष्ठान टोखा-३. कटमार्ड, वासमतीप्से्श नथात घन कमारी मेमोरियल ट्रष्ट तारकेशवर- काठमाडী, बागमती प्रवेस, नपास तारकेशवर नगरपालिका नगर कार्यपालिकाको कायालय धर्मस्थली, काठमाडों चागमती प्रवेश नेपाल पस्वसिर्टेर'

May be an image of 2 people, people studying, hospital and text

May be an image of 5 people and hospital

May be an image of ‎6 people and ‎text that says '‎CLASS-3 واه והל は LS‎'‎‎

May be an image of 4 people, people studying and text

May be an image of 4 people, people studying, hospital and text

fgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्