तारकेश्वर नगरपालिकामा असार ६ गते देखि २० दिन नक्सापास सम्बन्धी काम बन्द हुने

Sagarmatha Post
Sagarmatha Post २ असार २०८२, सोमबार
0 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा असार ६ गते देखि २५ गते सम्म नक्सापास सम्बन्धी काम बन्द हुने भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले आज सुचना प्रकाशन गरी आर्थिक बर्ष २०८१/८२ को योजना फरोफारको कार्यमा प्राविधिकहरु संलग्न हुनुपर्ने भएकाले असार २५ सम्म नक्सापास सम्बन्धी सम्पुर्ण कार्यहरु बन्द रहने जनाएको छ ।

May be an image of ticket stub and text that says 'ក तारकेश्वर नगरपालिका नाবकষव नगवदालदा नगर कार्यपालिकाको कार्यालय 同田県都池.円 धर्मस्थली. काठमाडौ बागमती प्रदेश, नेपाल प.सं. च.नं. मिति:- मिति:-२०८२/०३/०२ ၃၀၃ /၀၃ サ月. umd บท सुचना! सुचनासुचना! सुचना सुचना! विषय नक्शा सम्बन्धी सम्पूर्ण कामहरू बन्द हुने सम्बन्धमा उपरोक्त विषयमा यस आ.व २०८१/८२ को योजना फरफारक कार्यमा प्राविधिक कर्मचारीहरू संग्लन हुनुपरने हुदा मिति २०८२/०३/०६ गते देखि २०८२/०३/२५ गते सम्म नक्शापास सम्बन्धी सम्पूर्ण कार्यहरु बन्द रहनेछ। यस वाट सेवाग्ाहीमा पर्न जाने असुविधा प्रति कार्यालय क्षमाप्राथी छौ 老力中政 He.. ગવખબાર e ईरवर प्रसाद आचार्य (प्रमुख प्रशासकिय अधिकृत) 一伊t फौन Web: www.tarakeshwormun.gov.np ၀9-မ9၄၉9၇9 Facebook: हैनो तारकेश्वर नगरपालिका, धर्मंस्थली, राठमाडी Email: tarakeshwormun2071@gmai.com tarakeshwormun207'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्