तारकेश्वर नगरपालिकाको आयोजनामा आधारभुत कुक तालिम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post ९ असार २०८२, सोमबार
0 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको सहयोगमा ग्रामीण प्रवद्धन केन्द्रसंगको सहकार्यमा आयोजना गरिएको आधारभुत कुक तालिम सम्पन्न भएको छ ।
जेष्ठ ११ देखी सुरुभएको तालिम असार ६ गते सम्पन्न भएको हो । तालिम स्कीलपुल टुरिजम एण्ड मेनेजमेन्टमा भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्