तारकेश्वर नगर योग खेलकुद संघको आयोजनामा नेपालटारमा तिन दिने योग खेलकुद प्रशिक्षण सुरु

Sagarmatha Post
Sagarmatha Post १२ असार २०८२, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर । तारकेश्वर नगर योग खेलकुंद संघको आयोजना तथा तारकेश्वर नगरपालिका वडा नं ११ को आर्थिक सहयोगमा आज देखि नेपालटारमा तीन दिने योग खेलकुद प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
नेपालटार स्थीत कान्तिपुर ए.वि पार्टी प्यालेसमा सुरु भएको कार्यक्रमको तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतले उदघाटन गर्नुभयो ।

May be an image of ‎1 person and ‎text that says '‎RRESI जवर बोन 해제연 ರಿಕೆಸಳವಾವಂ 한트라토로로 योग នតដាន አመር 台 ទូ IYSF وسیه Sports Aorese तारकेश्वर नगरयोग खेलकृद संघ Nepal Yoga Sports Association योग खेलकद प्रशिक्षण कार्यक्रम શ० अषाढ १२ देख 9ಳ गते सम्म आयोजक:- तारकेश्वर नगर योग खेलकुद संघ, काठमाण्डी सहयोग:- तारकेश्वर नगरपालीका, वडा नं. 99‎'‎‎

May be an image of 1 person, flute, dais, temple and textकार्यक्रमको उदघाटन गदै अध्यक्ष बस्नेतले योग खेलकुद मानिसको स्वास्थ्यको लागि निकै महत्वपुर्ण रहेको बताँउदै वडा कार्यालयले योग खेलकुदको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
तारकेश्वर नगरपालिकाले योग खेलकुदको विकासका लागि सहयोग गरिरहेको बताँउदै वडा नं ११ ले समेत नेपालटारमा नेपाटार योग केन्द्र खोलेकाले सो केन्द्रमा सहभागी हुन वडाबासीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल योग खेलकुद संघका केन्द्रीय सचिब परशुराम आचार्यले योग खेलकुद संघ अन्य खेलकुद सम्बन्धी संस्था जस्तै योग खेलकुदको संस्था रहेको बताँउदै योग खेलकुंदको बिकासका लागि संस्थाले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको बताउनुभयो ।

May be an image of 1 person and dais
तारकेश्वर नगर योग खेलकुद संघका अध्यक्ष रामकुमार ढकालले तारकेश्वर नगरपालिकाले योग खेलकुदका लागि सहयोग गरिरहेको बताँउदै योग खेलकुदको विकासका लागि नगरप्रमुख कृष्ण हरि महर्जनको हौसला र प्रेरणाले तारकेश्वरको योग खेलकुंदले अन्तराष्ट्रिय पदक समेत जित्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्य, न्यायीक समिति सदस्य एवं वडा नं ११ की वडा सदस्य मिरा थापा, वडा सदस्यहरु जगन्नाथ घिमिरे र लिला बराईली, वडा नं ८ की वडा सदस्य लक्ष्मी रैला काफ्ले, नेपाल योग खेलकुंद संघ बाग्मती प्रदेश सदस्य चन्द्र सापकोटा, नेपाल योग खेलकुंद संघ काठमाण्डौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, सदस्य रमा सापकोटा, तारकेश्वर नगर योग खेलकुद संघका अध्यक्ष रामकुमार ढकाल, उपाध्यक्षद्धय मैंया बस्नेत र सुमन थापा सचिब बिनोद श्रेष्ठ, सदस्यहरु नवराज अर्याल, एलीना रिजाल, ईश्वरी खड्का, गोवर्धन पन्त, लीला केसी, कृष्ण केसी, सीता देवकोटा लगायत आमन्त्रीत सदस्य साबित्री उप्रेती ढकालको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगर योग खेलकुंद संघका सचिब बिनोद श्रेष्ठले संचालन गरेको कार्यक्रममा संघीकी उपाध्यक्ष मैया बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
आज देखि ३ दिन सम्म चल्ने योगासना प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक नेपाल योग खेलकुद संघ बाग्मती प्रदेश अध्यक्ष तथा अन्तराष्ट्रिय योग खेल प्रशिक्षक साथै अन्तराष्ट्रिय निर्णयक केदारनाथ बस्ताकोटी रहनुभएको अध्यक्ष रामकुमार ढकालले बताउनुभयो ।

May be an image of 5 people and people practicing yoga

May be an image of 3 people, flute and temple

May be an image of 5 people, temple and text

fdgfg

May be an image of 4 people, dais and text that says 'WJHA የ कहसा e 歸水 कखवकে कय योग खे SF Napai roAH Sports Assocaian पशिक्षण कार्यत्र OT2 इेसि 9임 남리 मते सम्म आयोजक:- नमर य्योग खेलकृद सघ, को सहयोग तारकश्वर तारकेश्वरगरपाल नगरपाली तारकेरक 産究味'

May be an image of 6 people and people performing martial arts

May be an image of 2 people and text that says 'ប"ន្ល ना्शितर कोज 福谷明會 እልማምነ 4 美 F तारकेश्वर नमरयोग सेलकृद संघ योग खेल Syorts Nepal Yoga Sports Association शिक्षण कार्यत्रम सहयो तारकेश्वर नगरपा गर ㅋ सम्म आयोजक:- नगर योग खेलकृद संघ, काठमाणडी'

May be an image of 2 people, flute, dais and text that says 'IYSF सारकिक्ार Ga हमरड sa हमर BHας 加 Nepal ropa Spors योग खेलकृद् प्रिक्षण क શ० अपाढ १२ देसिि 9မ္ देस।४गेसन्न गते सहयोग:- तारकेर्वर नगरपालीका, वडा 9၄ तरकेशकर तरेशसमर नमर'

May be an image of 7 people and people practicing yoga

May be an image of 4 people, people dancing and people practicing yoga

May be an image of 7 people

May be an image of 1 person, practicing yoga and text

May be an image of 11 people, people practicing yoga and people dancing

May be an image of 10 people, people practicing yoga and text

May be an image of 1 person, practicing yoga, performing martial arts and text

ghgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्