पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Sagarmatha Post
Sagarmatha Post १७ असार २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडाैँ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।  निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य राति १२ बजेबाट लागू हुने जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्