तारकेश्वर नगरपालिकाद्धारा बिना अनुमती संचालीत शैक्षिक संस्था बन्द गर्न आग्रह

Sagarmatha Post
Sagarmatha Post १८ असार २०८२, बुधबार
0 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाले बिना अनुमती नगरपालिका भित्र संचालीत शैक्षिक संस्थाहरुलाई बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वर राज आचार्यले बिज्ञप्ती निकाल्दै नगरपालिकाको असार १६ गतेको निर्णयले बिना अनुमती संचालीत शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाले सोही अनुरुप बन्द गर्न आग्रह गरिएको छ ।
बिज्ञप्तीमा बिना अनुमती संचालीत विद्यालयहरु बन्द नगरिको अनुगमनको क्रममा पाईएमा कारबाही गरिने उल्लेख गरिएको छ ।

May be an image of text that says 'अ्शिकार Ray तारकेश्वर नगरपालिका নাবনঘন नगव्गावन नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडौ बागमती प्रदेश, नेपाल प.सं. ०८१/०८२ च.नं. পজতको मिति: २०८२०३१७ T विषय: अनुमती बिना संचालनमा रहेका शेक्षिक संस्थाहरु बन्द गने सम्बन्धी सचना। प्रस्तुत विषयमा नगर शिक्षा समितिको मिति २०८२/०३/१६ गतेको निर्णयानुसार तारकेश्वर नगरपालिकाभित्र अनुमति बिना संचालनमा रहेका बाल विकास केन्द्र लगावतका अन्य तहका विद्यालयहकुलाई तत्काल बन्द गर्नका लागि यो सूचना जारी गरिएको ម| अनुगमनको क्रममा बन्द नगरेको पाइएमा कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत निर्णयातुसार अनुरोध 5| 대너너트? ईम्रप्रसादआिचा्य प्रमुख प्रशासकीय अधिकृत 유기에 መተዝዝፍታማንንን Web: www.t (eb:www.tarakeshwormun.gov.np arakeshwormun. Facebook हनी सारकेतदर ममरवानिका धमस्बानी काहमाडी Email: tarakeshwormun2071@gmail.co'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्