यसअघि गत मंगलबार सो विधेयक माथिल्लो सदन सिनेटबाट जम्मा एक मतको अन्तरले पारित भएको थियो । राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको अमेरिकी संसद अर्थात् कंग्रेसलाई विधेयक पारित गर्न जुलाई ४ को म्याद दिनु भएको थियो । सो विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । यो विधेयक राष्ट्रपति ट्रम्पका लागि केवल कानुनी दृष्टिकोणबाट मात्र नभई राजनीतिक दृष्टिकोणले पनि ठूलो जित मानिएको छ ।
ट्रम्पको आन्तरिक नीति तथा कार्यक्रमलाई सघाउने कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित


प्रतिक्रिया दिनुहोस्