कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने : राजेन्द्र लिङदेन

Sagarmatha Post
Sagarmatha Post ८ श्रावण २०८२, बुधबार
1 Min Read
Aa
sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d'n'ssf] gofF gSzfnfO{ cg';"rLdf ;dfj]z ug{ k|:t't …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।

उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर समग्र भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।उनले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउदै सम्बोधन सकेर बैठक बहिष्कार गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्