लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्वमहामन्त्री यादव नेपाली कांग्रेस प्रवेश

Sagarmatha Post
Sagarmatha Post ३० श्रावण २०८२, बिहीबार
0 Min Read
Aa

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा यादवलाई सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गरेका हुन्।उनी सद्भावना, राजपा हुँदै लोसपा महामन्त्री भएका थिए। यादव पछिल्लो समय सक्रिय राजनीतिमा थिएनन्।कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार देवेन्द्रकुमार कांग्रेस प्रवेश गरेका हुन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्