प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

Sagarmatha Post
Sagarmatha Post १ भाद्र २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्