गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

Sagarmatha Post
Sagarmatha Post २ भाद्र २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आइतबार आयोगले सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकाया रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

हेर्नुहोस् पत्र:

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्