तारकेश्वरका नगरप्रमुखद्धारा एसिया प्यासिफिक युवा बैज्ञानीक सम्मेलनमा तारकेश्वरलाई स्वर्ण पदक दिलाउने ढकाललाई सम्मान

Sagarmatha Post
Sagarmatha Post ८ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाण्डौं ।  ताईवानमा सम्पन्न एसिया प्यासिफिक युवा बैज्ञानीक सम्मेलनमा नेपालको प्रतिनिधित्व गदै स्वर्ण पदक बिजेता तारकेश्वर नगरपालिका वडा नं ७ फुटुडका युवा श्रीजन ढकाललाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सम्मान गर्नुभएको छ ।
स्वर्ण पदक बिजेता खेलाडी ढकाललाई कार्यकक्षमा बोलाएर नगरप्रमुख महर्जनले आज सम्मान गर्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरको खेलकुद क्षेत्रलाई विश्वसामु चिनाएकोमा धन्यवात दिंदै पदक बिजेता ढकाललाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
ढकालले ताईवानको चुङ युआन क्रिश्चियन विश्वविद्यालयमा जुलाई २३–२७, २०२५ मा आयोजना गरिएको एसिया प्यासिफिक युवा बैज्ञानिक सम्मेलनमा जीव बिज्ञान बिधामा स्वर्ण पदक सहित उत्कृष्ट पोष्टर जितेका हुन् ।
प्रतियोगितामा सहभागी ढकाल सहित नेपालका ६ जना प्रतिस्पर्धिले स्वर्ण पदक जितेका थिए ।

May be an image of text

May be an image of 1 person and text

May be an image of 3 people, suit and text that says 'परहिकत अपनत्त ििकार दि दिस्े बिमसके वारकेश्वर श्वर नगरपालिका नगर कार्यपालिकाद तवारकारयपालिकाकोकायां को कायात neyB απ'

ds

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्