नेपाल प्रहरीको ३२ औं महानिरिक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

Sagarmatha Post
Sagarmatha Post १९ भाद्र २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ९आईजीपी० चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
बिहीबार गृह मन्त्रालयमा आयोजित एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्