तारकेश्वर नगरपालिकाको वडा कार्यालय र ट्राफिक प्रहरी चौकीमा आगजनी

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र ट्राफिक प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्