राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

Sagarmatha Post
Sagarmatha Post २४ भाद्र २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्