काठमाण्डौं क्षेत्र नं ६ मा ६२.२ प्रतिशत मत खस्यो, मतगणना कहिले ?

Sagarmatha Post
Sagarmatha Post २१ फाल्गुन २०८२, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं क्षेत्र नं ६ मा ६२.२६ प्रतिशत मत खसेको छ । यस क्षेत्रको कुल ६७,९१७ मध्य जम्मा ४५,०६६ मत खसेको छ । सबै क्षेत्रको मतपेटीका जम्मा भइसकेकाले आजै रातीबाट मतगणना गर्ने तैयारी भईरहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना तारकेश्वर नगरपालिकाको कार्यालयमा हुने छ ।

May be an image of text
कहाँ कति मत खस्यो ?

प्रतिनिधि सभा निर्वाचन २०८२
क्षेत्र नं. ६ — कुल मतदान प्रतिशत
पालिका खसेको मत कुल मतदाता मतदान प्रतिशत
तारकेश्वर नगरपालिका १९,२७३ २७,३४१ ७०.५%
टोखा नगरपालिका १०,८३३ १६,२७६ ६६.६%
काठमाडौं महानगरपालिका १४,९६० २४,३०० ६१.६%
जम्मा ४५,०६६ ६७,९१७ ६६.२%
तारकेश्वर नगरपालिका — वडा अनुसार मतदान
वडा नं. खसेको मत कुल मतदाता प्रतिशत
१ २,१६४ ३,१०९ ६९.६%
२ २,८०८ ३,८६८ ७२.६%
६ ३,६२९ ५,११५ ७०.९%
७ २,४५० ३,३८५ ७२.४%
८ २,४०९ ३,५४५ ६८.०%
९ २,१२८ २,९२२ ७२.८%
१० १,७३९ २,५९५ ६७.०%
११ १,९४६ २,८०२ ६९.५%
टोखा नगरपालिका — वडा अनुसार मतदान
वडा नं. खसेको मत कुल मतदाता प्रतिशत
१ २,६६८ ३,२९७ ८०.९%
८ २,४२१ ३,५८८ ६७.५%
९ २,०१८ ३,०५७ ६६.०%
१० १,८२४ २,८३८ ६४.३%
११ २,२०२ ३,४९६ ६३.०%
काठमाडौं महानगरपालिका (क्षेत्र नं. ६ अन्तर्गत)
वडा नं. खसेको मत कुल मतदाता प्रतिशत
२६ ८,२०४ १३,१७१ ६२.३%
२७ ३,७५४ ५,९८१ ६२.८%
२८ ३,००२ ५,१४८ ५८.३%

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्