रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–४ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद अधिकारीको नेतृत्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
तारकेश्वर–४ मा कांग्रेस वडा अधिवेशन सम्पन्न, कृष्णप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति,को को भए क्षेत्रीय प्रतिनिधि ?


प्रतिक्रिया दिनुहोस्