काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं ६ कमिटीद्धारा धर्मस्थलीको बुद्ध स्तुपा खेलचौरमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
आज विहान आयोजना गरिएको सरसफाई कार्यममा नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं ६ कमिटीका अध्यक्ष बासुदेव तिमिल्सीना, सचिब अभि लामीछाने, नेकपा एमालेको जिल्ला कमिटीका पदाधीकारीहरु, नगर कमीटीका पदाधीकारीहरु तथा शाखा कमीटीका पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।




sdfsdf


प्रतिक्रिया दिनुहोस्