तारकेश्वरमा ढाका बुनाई र एडभान्स व्युटीपार्लर तालिमको उपप्रमुखद्धारा अनुगमन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा र एकल महिलाको समन्वयमा ढाका बुनाई तालिमको उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले अनुगमन गर्नुभएको छ । अनुगमनमा वडा ३ का वडा अध्यक्ष परसुराम अर्याल, वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, शाखा प्रमुख प्रतिमा मिश्र र कर्मचारीहरुको उपस्थीति रहेको थियो । साथै, तारकेश्वर नगरपालिका, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा र गतिशिल महिला समुहको समन्वयमा वडा न. ११ मा संचालित एडभान्स ब्युटिपार्लरको ४५ दिने तालिमको पनि उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले अनुगमन गर्नुभयो ।

May be an image of 7 people and text

May be an image of 3 people and text

df

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्