वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Sagarmatha Post
Sagarmatha Post ३२ श्रावण २०८१, शुक्रबार
0 Min Read
Aa
काठमाण्डौं, बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै पीडितहरुबाट रु. २७,००,०००।– (अक्षरेपि सत्ताइस लाख मात्र) लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.२६ गोङ्गबुबाट मिति २०८१।०४।३१ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको छ ।
May be an image of ticket stub and text
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्