सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय

Sagarmatha Post
Sagarmatha Post २५ भाद्र २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं ।  सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्