काठमाडौँ लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस

Sagarmatha Post
Sagarmatha Post १८ पुष २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । भुकम्पको धक्का महसुस गरिएको छ । बिहबार दिउँसो १ बजेर २ मिनेट जाँदा काठमाडौँ लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो । यसअघि, गत मंगलबार बिहान ७:५४ बजे  बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्