२०८१ सालको अन्तिम दिन आज तारकेश्वर नगरपालिकाका यि दुई वडा कार्यालय बन्द रहने

Sagarmatha Post
Sagarmatha Post ३१ चैत्र २०८१, आईतवार
0 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाका दुईवटा वडा कार्यालय आज बन्द रहने छन् । मनमैजुमा लाग्ने एतिहाँसीक मनमैजु जात्राका मुख्य दिन सिन्दुर जात्रा रहेकाले स्थानीय जात्र संरक्षण र प्रर्वद्धनका निम्ती तारकेश्वर नगरपालिका वडा नं ९ र १० ले आज चैत्र ३१ गते आईतबारका दिन वडा कार्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
हेर्नुहोस वडा कार्यालयको सुचना

May be an image of text

May be an image of ticket stub and text

dfd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्