क्यालिफोर्नियाको लस एन्जलस सहरमा लगातार तीन दिनदेखि विरोध प्रदर्शन

Sagarmatha Post
Sagarmatha Post २६ जेष्ठ २०८२, सोमबार
0 Min Read
Aa
Protesters clash with law enforcement in the streets surrounding the federal building during a protest following federal immigration operations in Los Angeles, California, on June 8, 2025. Demonstrators torched cars and scuffled with security forces in Los Angeles on June 8, as police kept protestors away from the National Guard troops President Donald Trump sent to the streets of the second biggest US city. (Photo by RINGO CHIU / AFP)

अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरोधमा क्यालिफोर्नियाको लस एन्जलस सहरमा लगातार तीन दिनदेखि विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन चर्किएपछि आइतबार अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड तैनाथको आदेश दिएका छन्। यसैबीच अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको यो कदमको आलोचना गरेकी छन्। साथै लस एन्जलसका मेयर करेन बासले ट्रम्प प्रशासनलाई अराजकता फैलाएको आरोप लगाएकी छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्