नेपाल महिला संघ तारकेश्वरको चौथो अधिवेशन सम्पन्न, भुवनेश्वरीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन

Sagarmatha Post
Sagarmatha Post ९ असार २०८२, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ तारकेश्वरको चौथो अधिवेशन सम्पन्न भएको छ ।
टुसाल स्थीत टुसाल मल्टीभेन्युमा आइतबार साँझ सम्पन्न अधिवेशनले भूवनेश्वरी खतिवडाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । अविधेशन सर्वसम्मत गर्ने प्रयास भएपनि अन्तीम समयमा अध्यक्ष र सचिबको पदमा सहमती हुन नसकेपछि निर्वाचन गरिएको छ भने उपाध्यक्ष सहित अन्य सदस्य पदहरुमा भने सर्वसम्मत चयन गरिएको छ ।

May be an image of 8 people, people smiling, dais, temple and text that says 'BR0 राष्ट्रिग्ता! BA लोकतल्। GHP सजाजवाय !!! BτΑ ठोेप्ाल महिला संघ वाया नगर अधिवेशन- શ०શ 館: ODGA 0G/03/DS /0s इैसवार ਰਪਸਤੀਜ गबोज कलंशर करित संघ तारकेश्वर थसमितिको $1 र अधिक ................- 그 -I'
अध्यक्षका लागि भएको मतदानमा भुबनेश्वरी खतिवडा ५२ मत सहित अध्यक्षमा निर्वाचीत हुनुभयो । अध्यक्षका प्रत्यासी रत्न महर्जनले २१ मत पाउनुभयो । त्यस्तै सचिबमा यसोदा पौडेल ५५ मत सहित बिजयी हुनुभयो । सचिबका प्रत्यासी सबिता गौतमले १८ मत पाउनु भयो । अध्यक्ष र सचिब पदमा दुवै समुहले प्यानल बनाएर निर्वाचनमा गएका थिए । निर्वाचीत अध्यक्ष र सचिब दुवै पुर्व मन्त्री भिमसेनदास प्रधान सर्मथीत टिम हुन् । संघको निर्वाचनमा ७७ सदसीय अधिवेशन प्रतिनिधि चयन भएपनि ७४ मत मात्र खसेको थियो । खसेको मत मध्यमा एक मत बदर भएको छ । यस अघि संघको नेतृत्व सर्वसम्मत चयन गदै आएपनि पहिलो पटक निर्वाचन भएको हो ।
संघको उपाध्यक्षमा शान्ता थपलिया सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सबिना थापामगर, संगिता मिजार, संगिता पुडासैनी, सबिना मालाकार, लिला बराईली, लक्षमी दमिनी, संगिता अर्याल, रत्ममायाँ परियार, रामकला महत,मञ्जु शाही, चन्द्रमायाँ सुनुवार, निरा अधिकारी, अप्सरा खड्का, माधवी तिमिल्सीना, तारा न्यौपाने फुंयाल, आशा मायाँ नकर्मी सर्वसम्मत चयन हुनुभएको छ ।

May be an image of 1 person and dais
अधिवेशन समापन समारोहमा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले अधिवेशनमा सहमती नभएपछि निर्वाचन हुनु लोकतान्त्रीक पदतीको सुनौलो पक्ष रहेको बताँउदै नवनिर्वाचीत कार्यसमितिहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।

May be an image of 1 person, flute and dais

कार्यक्रममा क्षेत्र नं ७ का क्षेत्रीय सचिब एवं तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले नेतृत्व चयनका लागि निर्वचन हुनु स्वभावीक प्रकृयानै रहेको बताँउदै अधिवेशनको बिषयलाई कार्यक्रम स्थलमानै छाडेर पार्टीको हितका निम्ती लाग्न सुझाब दिनुभयो ।

May be an image of 1 person
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले प्रजातान्त्रीक प्रकृयाबाट नेतृत्व चयन हुनुलाई अन्यथा लिन नहुने बताँउदै निर्वाचीत टिमले संयमीत भएर सबैलाई समेटेर अगाडी बढन सुझाब दिनुभयो ।

May be an image of 1 person, flute and lighting
कार्यक्रममा तारकेश्वर नगरपालिकाका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले निर्वाचन प्रकृया मात्र रहेकाले हारजितमा खुसी र दुखी हुन नहुने बताँउदै निर्वाचनमा बिजेता र उपबिजेता टिमलाई सुभकामना व्यक्त गर्नुभयो ।

May be an image of 1 person, flute and temple
कार्यक्रममा नवनिर्वाचीत अध्यक्ष भुवनेश्वरी खतिवडाले सबै पक्षलाई समेटेर संगठनका हितका निम्ती एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
अध्यक्षका प्रत्यासी रत्न महर्जनले पार्टी भित्रको आन्तरीक निर्वाचन भएकाले कुनै पक्षको हार र जित नभएको बताँउदै प्रतिष्पर्धामा पराजीत हुंदापनि खुसी लागेको बताउनुभयो ।
“करिब १२÷१३ बर्ष अगाडी देखि चिनजान भएको भुवनेश्वरी दिदि हाम्रै पाटीको नेता हुनुहुन्छ, प्रजातान्त्रीक प्रकृया अनुरुप म उहाँसंग निर्वाचनमा प्रतिष्पर्धा गरे । एमाले, माओबादीसंग चुनाव लडेका होइनै, हामी एउटै परिवारको सदस्य हौं । प्रतिष्पर्धामा म उपबिजेता बनेपनि म एकदमै खुसी छु । दिदिले सबैलाई समेटेर लैजानु हुनेछ भन्ने आशा र विश्वास लिएको छु । दिदिलाई सदैब यो बैनीको साथ छ, निर्वाचीत सबैलाई बधाई र सुभकामना व्यक्त गर्दछु”

May be an image of ‎4 people, people smiling and ‎text that says '‎राष्ट्रियता ल्ोयहनम মन्त लोव समरजद ill SK KECHbl SPORTS पाल ਸह ेथा नगर ၃/08/00 आईनवार الا‎'‎‎

May be an image of 5 people, people smiling, temple, dais and text

May be an image of 2 people, people smiling, dais and text that says 'हारम HG 白安 राष्ट्रयता EA सतय Ii कर समाजबाद III हिला हिलासंतारकेश्वर संघ तारकेश्वर कार्यसमितिको ATA नेपाल चौथो नत मिंकी: ၃၁၈၃ ला शन- お 6円 र अधिवेशन LASN est7 resit MhinEN ARR 豪宮糖 試産糕盛'

May be an image of 6 people, people smiling, dais and text

May be an image of 6 people, people smiling and temple

May be an image of 7 people, henna and wedding

fhgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्