तारकेश्वरमा पुर्ण खोप सुनिश्चीतताको घोषणा

Sagarmatha Post
Sagarmatha Post १९ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकामा पुर्ण खोप सुनिश्चीतताको घोषणा गरिएको छ । पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा २०८२
असार १९ गते नगरपालिकाको सभाहलमा नगर प्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगर उप प्रमुख सृजना बुर्लाकोटी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ सस्थाका प्रमुखहरु, जिल्ला स्वास्थ्य कार्यलयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक सतिस बिष्ट र जनस्वास्थ्य अधिकृत अनिता खनाल, स्वयंसेवकज्युहरु, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घघाटन गदै नगर प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरमा पुर्ण खोपको घोषणा गर्नुभयो । स्वास्थ्य शाखाले स्वयंसेवक घर घर खटाई खोप लगाएको कार्ड हेर्दा ५५ जना बच्चाको खोप नलगाएको पत्ता लगाई खोप लगाएको थियो ।
यसरी तारकेश्व्र नगरपालिकाको सबै वडालाई पुर्ण खोप घोषणा गरि आज सबै वडाका वडा अध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखलाई प्रमाणपत्र नगर प्रमुख कृष्ण हरि महर्जन र उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले टीका र खादा लगाई पुर्ण खोप सुनिश्चितता वडा २०८२ को प्रमाणपत्र दिनुभयो । सबै वडा पुर्ण खोप सुनिश्चितता वडा घोषणा भएपछि जिल्ला स्वास्थ सस्थाबाट पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणाको प्रमाणपत्र स्वास्थ्य शाखा प्रमुख बिनोद शाहलाई जिल्ला स्वास्थ्य कार्यलयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक सतिस बिष्टले दिनुभएको थियो ।

May be an image of 14 people, people smiling and text

 

May be an image of text that says '៤្ ehonie MURICIRALTEA สลมุ่ผาาริอง .機 HγΗΝΟ MANACTE peKHHa សានាសមន"រកផយត KиTeHe "पहिचान, अपनत्ब र अधिकार: दीगो बिकासको आधार" तारकेश्वर नगरपालिका नाबवबव नगवत्यालिका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडौ पूर्ण खोप नगर सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्र पूर्ण खोप नगरपालिका सुनिश्चित गर्नें राष्टिय पूर्ण खोम निर्देशिका बमोजिस सस्पूर्ण प्रक्रियाहरू पुरा गरी बागमती प्रदेश काठमाडीं जिल्ला लारकेश्वर सवगरपालिकाले सिति २०६२/०१/ ၃ मा ១ឌ देख १९ महिनासम्मपका सले दालवालिकाहललाई ፃሂ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोप दिलाई पण खोय पाएको सुनिशिचत सदिएको क आगामी आ. आ.ब.०१२/ ३ मा पनि उक्त कार्यत्रमलाडं दिगोपना दिन हामी प्रतिवद्दु छौ भनी हस्ताक्षर गर्दछी तपसिल:'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्