तारकेश्वरका नगरप्रमुखद्धारा योजनाहरुको अनुगमन

Sagarmatha Post
Sagarmatha Post २६ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिका भित्र सञ्चालीत योजनाहरुको अनुगमनलाई तिब्रता पर्नुभएको छ ।
यसै क्रममा तारकेश्वर नगरपालिकाको आ.व.२०८१÷८२ को १६औ नगरसभाबाट बिनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत वडा न. ६ पिपलबोट बाट गुरागाई चोक जाने बाटो स्तरोन्नति कार्यको अनगमन गर्नुभयो ।
सो अवसरमा वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्य रामचन्द्र घिमिरे र स्थानीयवासी सहितको अनुगमनमा गरिएको छ । यस सडकको कुल सम्झौता रकम रु. ३६,०७,११९.०२ रहेको छ भने योजनाको सम्पन्न मिति २०८२–०३–१५ गते सम्म रहेको छ ।

May be an image of text that says 'E तारकेश्वरननरपालिका तरकश्वर বাববঘব काठमाडी योजना सचना पाटी रोजना-कार्यक्रमकोनाम: रजना- नाम: उपालक्ता समितिको उपमोकासमितिकोनाम नाम दिनियोजन विनियोजनश्रेतव्याल्या श्रीत क्यार्या उपामोकता औ नगर सभावाट पारीत धर्मस्थली, ता.न.पा.नं.इ्धर्मस्थली, काठमाडी पुर्वधार यातायात पुर्वधार मर्मत/ तया साऊक/ायोवर्नी/ठलातायाक्रोक्ती स्तरोन्नती आयोजना दिवयगत क्षेत्रको आयोजनविवयतक्ष्रकोनाम नाम जना शिर्षकगत नाम आयोजना उपशीर्षकको नाम अनुदानकोकिसिम अन अनुद्ानको किसिम विनियोजत कसिम पालिकाबा अनुदानरु. नगरस्तरीय नगरस्तरीचयोजना.०८र/प२ योजना आ.व 0८३/८२ 2000000/- $0000.00/- 40000/- ఖ9ವ.ನ೦ 0అ999. CO00O २०८२/०२/०१ ಂ್/೦/9/ न्टेन्जिन्सी (0%) कावाटजनश्रमदान वाट जनश्रमदान কूল लागत अरनुमान अनुमानजम्मार जम्मा हुनेमिति भोक्कसमिति भोक्त समिति नगमनसमिति'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्