तारकेश्वरमा निर्वाचीत भएका जनप्रतिनिधिको ३ बर्ष लाग्यो, के के भए काम ?

Sagarmatha Post
Sagarmatha Post ६ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्ण हरि महर्जनको टिम बिजयी भएर आएको दुई बर्ष पुरा भएर तिन बर्ष लागेको छ ।
सो अबसरमा जेष्ठ ६ गते नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक बसि तारकेश्वर नगरपालिकाले ३ वर्षमा गरेका कार्यहरूको प्रगतिको समिक्षा भयो । वडा अध्यक्ष ज्युहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकमा कार्यभार सम्हालेको आ.व.देखिको ३ वर्षमा गरेका मुख्य मुख्य कार्यहरुको प्रस्तुतिकरण गरि समिक्षा गरियो । बैठकमा अन्य बिषयमा पनि छलफल भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्