नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुग्नुभयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ, नवनियुक्त अमेनेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो ।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।रिकी राजदूत थम्प्सन नेपाल आइपुग्नुभयो

प्रतिक्रिया दिनुहोस्

Array