प्रतिनिधि सभाको ११० वटा समानुपातिक सिटको कसरी बाँडफाँड हुन्छ ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa
काठमाडौँ,  १)कुल मत = १,७९,८८,५७०
२)६०% खसेको मत= १,०७,९३,१४२
३)सदर मत (खसेको मतको ९०%)>=९७,१३,८२७
४)सदर मतको १२% थ्रेसहोल्ड पूरा नगर्ने मत = ११,६५,६६०
५)३% को थ्रेसहोल्ड = २,९१,४१५ मत
६)थ्रेसहोल्ड कटाउना साथ पाउने समानुपातिक सीट (२,९१,४१५/८५,४८,१६८*११०=३.७५)> अर्थात् ४ सीट
७)थ्रेसहोल्ड कटाय पछि प्रति एक समानुपातिक सीटका लागि चाहिने बाड्नयोग्य सदर मत (८५,४८,१६८/११०) = ७७,९८३
# एदि कुनै दलले निम्न अनुसारको मत पाए पाउन सक्ने मोटामोटी सिट :
१) यदि १० लाख मत आए
पाउने मत : १०,००,०००/७७,९८३ = १३ सिट
२) यदि १५ लाख मत आए
पाउने मत : १५,००,०००/७७,९८३ = १९ सिट
३) यदि २० लाख मत आए
पाउने मत : २०,००,०००/७७,९८३ = २६ सिट
४) यदि २५ लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३२ सिट
५) यदि ३० लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३८ सिट
थप:
माथी देखाइए जस्तै थ्रेसहोल्ड कटाउना साथ ४ वटा समानुपातिक सिटको हाराहारीमा उक्त दलले पाउने देखिन्छ।
२०७४ को निर्वाचनमा ६८.६७% मत खसेको थियो र प्रत्यक्ष तथा समानुपातिक तर्फको सदर मत क्रमश: खसेको मतको ९४.८२% र ९०.१% थियो। कुल मतदाता: १,५४,२७,९३८
२०७४ को निर्वाचनमा ४४ वटा दलहरुले ३% को थ्रेसहोल्ड नकटायकोले कुल सदर समानुपातिक मतको १०.४४% (अर्थात् ९,९६,७२० मत) खेर गयको थियो। जम्मा ६ वटा दलहरुले थ्रेसहोल्ड कटाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array