नगरपालिकाको अर्को सराहनीय काम : रेडक्रसबाट रगत लिंदा तारकेश्वरका स्थायीबासीहरुले कुनै शुल्क तिर्नु नपर्ने

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुले नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रबाट रगत लिंदामा अब कुनै शुल्क तिनु नपर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले सबै नागरिकहरुलाई निशुल्क दिएपनि क्रस म्याच लगायतका लागि शुल्क लिंदै आइरहेको छ । तारकेश्वर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच तारकेश्वर नगरवासीलाई निशुल्क रगत … Continue reading नगरपालिकाको अर्को सराहनीय काम : रेडक्रसबाट रगत लिंदा तारकेश्वरका स्थायीबासीहरुले कुनै शुल्क तिर्नु नपर्ने