अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४६ ग्रामसहति खडका पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

सिन्धुली, कमलामाई नगरपालकिा(६ माझटिारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखनिे पदार्थ ४६ ग्रामसहति काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खडकालाई सोमबार दउिँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चेकपोष्टबाट खटएिको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहति फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array