नेपाल कृषि श्रमिक संघ काठमाण्डौंको छैठौं अधिवेशनले रिजालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति काठमाण्डौंको छैठौं अधिवेशनले शान्ति रिजालकाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा संगिता बोगटी, महिला उपाध्यक्षमा कविता कंडेल, सचिबमा पुजा दुलाल, सह सचिबमा राजाराम सापकोटा, कोषाध्यक्षमा सृजना दुवाडी, सह कोषाध्यक्षमा प्रकाश कुमार केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जयराम अर्याल, रविलाल गजुरेल, कुवेरराज पुरी, क्यामुना भारती गिरी, राधाकृष्ण महर्जन, रामशरण रिजाल, हरिप्रसाद दुलाल, सुनिल अधिकारी, अनुजा रेग्मी, अर्जुन सिलवाल, आस्मा तिवारी चापागाँई र मेघनाथ रिजाल रहेका छन् ।

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array