जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ बैशाख २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ, जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्